समाचार Archives | Page 6933 of 7895 | Khabarhub Khabarhub

प्रिमियर लिगमा टोटनहमसँग एभर्टन पराजित

काठमाडौं -  इंग्लिस प्रिमियर लिग फुटबलमा आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर विजयी भएको छ । टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टन टोटनहमसँग एक शुन्य गोल अन्तरले पराजित भएको हो । खेलको २४ औँ मिनेटमा माइकल केनले गरेको आत्मघाती गोल नै एभर्टनको हारका लागि काफि भयो । हारसँगै एभर्टन ४४ अंककासाथ लिगको ११औँ…