समाचार Archives | Page 6933 of 7101 | Khabarhub Khabarhub

नेकपा एकता : ओली–दाहाल विवादको चुरो के ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बिहान ११ बजेको लागि सचिवालय बैठकको टुंगो लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट बाहिरिए । त्यसको केही समयमै बालुवाटारबाट सचिवालय सदस्यहरुलाई सर्कुलर जारी भयो-बैठक शनिबार ११ बजे होइन दिउँसो ३ बजे बस्ने छ । यही प्रकरणबाट प्रष्ट हुन्छ कि ओली-दाहाल सम्बन्ध र सहमति पालनाको…