समाचार Archives | Page 6934 of 7896 | Khabarhub Khabarhub

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीश पराजुलीको राय बदर

काठमाडौँ- दाइजोसँग सम्बन्धित ज्यान मुद्दाका दुई आरोपितहरुले सफाइ पाउनुपर्ने भन्‍ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ । संयुक्त इजलासमा बाझिएपछि पूर्ण इजलासमा पेश भएको उक्त मुद्दामा सर्वोच्च अदालतले कसुर स्थापित हुने भन्दै हत्यामा संलग्‍न रहेको ठहरसहित मृतकको पति र उनका दाईलाई जन्मकैदको फैसला गरेको हो । दाइजोको विवाद नमिल्दा पति…