समाचार Archives | Page 6936 of 7902 | Khabarhub Khabarhub

रोनाल्डको गोलले पनि जोगाउन सकेन यभेन्टसलाई, एसी मिलानसँग लज्जास्पद हार

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद यभेन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार बेहोरेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस मंगलबारको खेलमा लज्जास्पद एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो…