समाचार Archives | Page 6937 of 6983 | Khabarhub Khabarhub

हाम्रो संस्कृति हाम्रो संस्कार

धर्म सापेक्ष जीवनशैली हाम्रो संस्कृति हो भने संस्कृतिलाई विचार र व्यवहारले पकाउने कर्म पद्धति हाम्रो संस्कार हो । संस्कृतिले पुस्तौँ पुस्ताको जीवनलाई जोड्दछ । कोही धर्मसिन्धुलाई काँध थापेर कोही निर्णयसिन्धुलाई अँगालेर कोही इतिहासका उपलब्धिलाई सम्झेर संस्कृतिको गाथा अघि बढेको पाइन्छ । संस्कृतिले सिङ्गो राष्ट्रको जीवनशैलीलाई चिनाउँछ । सामाजिक, सांस्कृतिक जीवन र धार्मिक, राजनैतिक, आर्थिक जीवनका…