समाचार Archives | Page 6938 of 6983 | Khabarhub Khabarhub

होलीको रंग र लोलाले दृष्टि गुम्ने खतरा, आँखाको सुरक्षा कसरी गर्ने ?

काठमाडौं– त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा एकजना व्यक्तिलाई ल्याइयो । ‘ह्याप्पी होली’ लेखिएको सेतो टिसर्ट लगाएका ती व्यक्ति आँखा मिच्दै थिए । उनको अनुहार र सेतो टिसर्ट दुवै रंगिन थियो । आँखा मिच्दै अस्पताल पुगेका ती व्यक्तिलाई उनका साथीहरुले आकस्मिक सेवा विभाग तर्फ लगे । होलीको दिन साथीभाइसँग रंग र लोलामा रमाउँदै गरेका ती व्यक्तिको…