Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको छ । घरमै सुत्केरी हुने परम्परा हटाउनका लागि गाउँपालिकाले वडादेखि निरन्तर रुपमा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ । परम्परागतरूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने…