समाचार Archives | Page 6940 of 6983 | Khabarhub Khabarhub

चैतको मध्यदेखि मलेसियाको रोजगारी खुल्ने

काठमाडौं– नेपाल कामदारका लागि गत जेठ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी अप्रिल पहिलो साता (चैत १८ पछि) बाट खुल्ने भएको छ । मलेसिया र नेपाल सरकारबीच गत कात्र्तिकमा भएको दोहोरो श्रम सम्झौताअनुसार नै अप्रिल पहिलो सातादेखि कामदार पठाउन तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मलेसियाको सम्बन्धित निकायसँग नयाँ प्रक्रियामार्फत…