समाचार Archives | Page 694 of 7771 | Khabarhub Khabarhub

कवाडी व्यवसायीलाई अमरेशले भने- सबै कवाडी बालेनको घर अगाडि थुपारिदिनु 

काठमाडौं– स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरेका हुन् । उनले कवाडी व्यवसायीको…