समाचार Archives | Page 6954 of 6989 | Khabarhub Khabarhub

क्लब ९९ मा लागेको आगो नियन्त्रणमा

कास्की– पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा शुक्रबार राति लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि नियन्त्रणमा लिइएको हो । दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको…