समाचार Archives | Page 6952 of 6987 | Khabarhub Khabarhub

दुई नम्बर प्रदेशमा नेकपाको सभा, ओली, प्रचण्ड र माधव नेपालको सम्बोधन

रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज प्रदेश नम्बर दुईमा आमसभाको आयोजना गरेको छ । सत्तारुढ दल नेकपाले मधेशमा लामो समयदेखि कुनै ठूलो कार्यक्रम गरेको थिएन । तत्कालिन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभाविरुद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएपछि नेकपाले मधेशमा ठूलो आमसभा गरेको थिएन । नेकपाको दुई प्रदेशको…