Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा शनिबार बिहान सलह कीराको प्रवेश भएको छ । शुक्रबार भारतको बनारसमा रहेको सलहको बथान उत्तरपूर्वतर्फ हावाचल्दा सिधै बारा जिल्लामा प्रवेश गरेको हो । केही दिनअघि सलह कीराको चर्चा जताततै थियो । विज्ञहरूका अनुसार करिब दुई साताअघि भारत आइपुगेको सलहको बथान हावाको बेगले नेपाल प्रवेश गर्न रोकेको थियो । यससँगै नेपालमा सलहको संकट टरेको…