समाचार Archives | Page 6969 of 7407 | Khabarhub Khabarhub

अर्थमन्त्री खतिवडा र बेलायतका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र  नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट वार्ता भएको छ । भेटका अवसरमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचारविमर्श भएको हो । अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्दै नेपालको सामाजिक–आर्थिक विकासको कार्यसूची, आर्थिक स्थिति, सङ्घीयता कार्यान्वयनमा…