Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ । कांग्रेसका नेताहरु देबेन्द्र राज कँडेल, सत्यराम शर्मा खनाल र संजय कुमार गौतमले संसदमा बुधबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नोपल र चीनबीच १४१४.८८ किलोमिटर सीमान रहेको र ९८ वटा सीमा…