समाचार Archives | Page 6981 of 7896 | Khabarhub Khabarhub

रामेछापका १३ कोरोना संक्रमित निको भएर घर फर्किए

रामेछाप – रामेछापमा १३ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । रामेछापको गोकुलगङ्गा गाउँपालिकाका ११ जना र लिखु गाउँपालिकाका दुई जना गरी १३ जना काेराेनामुक्त भइ आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु सबैमा भारतबाट फर्किएर करेण्टीनमा बसेकाे बेला कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पोजिटिभको नजिता आएसँगै उनीहरुलाई जिल्ला…