Live on
Your Voice, Your Power
काठमाडौं - मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रही प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ | प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का…