समाचार Archives | Page 6986 of 7131 | Khabarhub Khabarhub

भक्तपुर पुगेर प्रधानमन्त्रीले भने– जागिर दिन हामी घरघरमा आएका छौं

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर घरमा गएर रोजगारी दिने बताएका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले बेरोजगारलाई घर घर पुगेर रोजगारी दिने बताए । ‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ,सरकार कहाँ छ भन्नेलाई यहाँ(भक्तपुर) मा  जवाफ छ’ प्रधानमन्त्री ओलीले भने,‘हामी घरघरमा जागिर दिन आएका छौं ।’‘प्रधानमन्त्री…