Live on
Your Voice, Your Power
काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारमा बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको निधन भएको छ । ब्लड प्रेसरको समस्या रहेका उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिए । शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको हो । दिल प्रसादलाई अदालतले…