समाचार Archives | Page 6995 of 7906 | Khabarhub Khabarhub

सरकारको विरोध गर्दै यसरी सडकमा सुते युवा (भिडियोसहित)

काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरुले सडकमा सुतेर सरकारको विरोध गरेका छन् । उनीहरुले विभिन्न प्लेकार्डसहित काठमाडौंस्थित शहीद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन् । सरकारले कोरोना नियन्त्रणमा प्रभावशाली काम गर्न नसकेको भन्दै  उनीहरुले मृत्युको अभिनय गरेर सडकमै सुतेका थिए । उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च…