समाचार Archives | Page 6996 of 7906 | Khabarhub Khabarhub

महाधिवेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नेछ – नेतृ कोइराला

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले महाविधेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्ने तयारी गरेको खुलासा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ कोइरालाले तत्काल १४ औं महाविधेशनको प्रक्रिया सुरू नभए पार्टीका युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्नसक्ने जानकारी आफुले पाएको उल्लेख गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्,‘अव नेपाली कांग्रेसको…