समाचार Archives | Page 6998 of 7376 | Khabarhub Khabarhub

विपन्न परिवारलाई प्रदेश सरकारको घर उपहार

रुकुम- रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् । आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट पाँचवटा घर निर्माण भैसकेको र चालु आर्थिक वर्षमा थप ४६ नयाँ घर बन्ने भएका हुन् ।…