Live on
Your Voice, Your Power
काठमाडौं - गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब ) २ र स्याङ्जामा २ गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना महिला र २० जना पुरूष छन् । संक्रमित…