समाचार Archives | Page 7002 of 7907 | Khabarhub Khabarhub

विभिन्न स्थानमा भारी वर्षा र बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान

काठमाडौं - मनसुन सुरू भएसँगै मुलुकभर वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का…