समाचार Archives | Page 7005 of 7911 | Khabarhub Khabarhub

संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल

डडेलधुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ। बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो। बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए। गाउँपालिकामा बिहीबार मात्रै ५८ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। योसँग गन्यापधुरामा…