समाचार Archives | Page 7006 of 7074 | Khabarhub Khabarhub

बिरामी जाँच्ने डाक्टरले अस्पताल बन्द गरे, उपचार गर्न कहाँ जानु ?

काठमाडौं– बिरामी पत्नी लिएर नुवाकोटबाट आएका राजन पाठन शुक्रबार वीर अस्पतालको बन्द रहेको टिकट काउन्टर अगाडि थिए । उनको पत्नीको पेटमा घाउँ भएको छ । जिल्ला अस्पताल नुवाकोटले काठमाडौंको वीर अस्पतालमा जँचाउन रेफर गरेपछि पाठक पत्नी लिएर शुक्रबार बिहानै वीर अस्पताल आए । तर अस्पताल आउँदा थाहा पाए, चिकित्सकहरुले नै अस्पतालको काउन्टर बन्द गराएका रहेछन्…