समाचार Archives | Page 7009 of 7103 | Khabarhub Khabarhub

अकुत सम्पत्ति कमाउने प्रहरीका उच्च अधिकृतको गोप्य सूची

काठमाडौं– नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा सबैभन्दा भ्रष्ट संयन्त्रका रुपमा नेपाल प्रहरी देखियो । यो बीचमा नेपाल प्रहरीका अधिकांश उच्च अधिकारी भ्रष्टाचारको मुद्दामा परे । सशस्त्र प्रहरी स्थापना भएको छोटो अवधी मै उसका चार जना पूर्वआइजिपी भ्रष्टाचार मुद्दामा लत्पतिएका छन् । नेपाल प्रहरीका पूर्व आईजिपीको अवस्था पनि उस्तै छ । मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी…