समाचार Archives | Page 7008 of 7075 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन सहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष छन् ।  उनीहरु विमानस्थलको चेकिङबाट बाहिरीइसकेपछि पिछा गर्दै केही तल आएर पक्राउ गरिएको  विमास्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए । थाइ लिवन एयरवेजबाट आएका उनीहरुलाई विमानस्थल प्रहरीले ६ किलो सुनसहित…