समाचार Archives | Page 7011 of 7111 | Khabarhub Khabarhub

ज्यानमार्ने धम्की आउँदा समेत सरकारले चासो दिएन : व्यवसायी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुलाई अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आउँदासमेत सरकारले चासो नलिएको गुनासो गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढी निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’बाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको…