समाचार Archives | Page 7012 of 7110 | Khabarhub Khabarhub

विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा

काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बनमा परेका छन् । एअरलाइन्सका प्रवक्तासमेत रहेका लामालाई नेपाल एयरलाइन्सको दुबई उडान स्थगित भएपछि दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको थियो । लामाले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले तत्कालका लागि उनको लाइसेन्स ‘सस्पेन्स’ गरिदिएको हो । लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरणको सेफ्टी…