समाचार Archives | Page 7022 of 7408 | Khabarhub Khabarhub

सरकारको २१ महिना- २१ बुँदामा कांग्रेसको समिक्षात्मक टिप्पणी 

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो। सरकारको कामलाई सन्तोषजनक नरहेको कांग्रेसले टिप्पणी गरेको छ । अहिलेको सरकारको ५ वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई…