समाचार Archives | Page 7032 of 7408 | Khabarhub Khabarhub

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स

काठमाडौं- आँखाको ज्योति फर्काउने लेन्स नेपालले विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् । आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा…