Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसले एक वर्षपछि सरेको ओलम्पिक खेलका लागि पुरुष फुटबलरको उमेर हद बढाउने फिफाले तयारी गरेको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएकोमा त्यसलाई पनि एक बर्ष बढाउने फिफाले तयारी गरेको हो । फिफाले एक बर्ष उमेर हद बढाएमा सन् १९९७ को जनवरी १ यता जन्मिएका…