समाचार Archives | Page 7039 of 7407 | Khabarhub Khabarhub

डा केसीलाई नलिइ काठमाडौं फर्किदै सेनाको हेलिकोप्टर

काठमाडौं– डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द्र केसीलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फर्किन लागेको छ । जिल्ला प्रशासन कार्यलयमा भएको सर्वपक्षिय बैठकमा डा केसीका सामर्थकले डा केसीले डडेल्धुरा छाड्न नचाहेको बताएपछि जिल्ला प्रशासन कार्यलयले नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाउन लागेको हो । अस्पताल र नागरिक समाजले नै डा केसीको स्वास्थ्य अवस्था विग्रिएकाले सुविधा सम्पन्न…