Live on
Your Voice, Your Power
काठमाडौं – ‘मेरा ती दिन पीडादायी थिए । र ती दिनहरु कसरी कटे भनेर म सायद बयान गर्न सक्दिन । तर, अब उप्रान्त त्यस्तो घटना नदोहोरियोस् भन्नेमा सचेत बनेको छु,’ फुटबलर सन्तोष तामाङ केही मन्द स्वरमा भन्छन्,‘अब म फेरि शून्यबाट अगाडि बढ्ने लक्ष्यसहित मैदान फर्किएको छु ।’ विश्वकप छनोट २०२२ तथा एसियान कप २०२३ को…