समाचार Archives | Page 7043 of 7406 | Khabarhub Khabarhub

आज ४ बजेलाई प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं– भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज (शनिबार) सर्वपक्षीय बैठक आह्वान गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई लिएर देशभर विरोध प्रदर्शन शुरु भएपछि…