Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण रोक्न भन्दै अधिकांश मुलुकले गरेको लकडाउनपछि विश्वभरका कलकारखाना तथा सवारी साधन बन्द हुँदा बातावरणमा सकारात्मक प्रभाव पारेको छ । न्यु साइन्टिस्टका अनुसार अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल टालिनेक्रम बढेपछि विश्वभरको वायुमण्डलमा सुधार आएको छ । सन् १९७५ देखि यसरी कार्बनडाइअक्साइडको उत्पादन न्यून भएको यो दोस्रोपटक भएको बताइएको छ । कोभिड–१९ महामारीपछि…