Live on
Your Voice, Your Power
काठमाडौं– फान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिए पछि सरकारले उनका आफन्त र साथीहरुलाई पनि आइसोलसनमा राख्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार गत मंगलबार (चैत ४ गते) फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया छात्राको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको थियो ।…