Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोक सेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक तर्फकी डिआइजी डा. आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस…