समाचार Archives | Page 7062 of 7124 | Khabarhub Khabarhub

हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो, फेटामा मात्रै १४ जनाको मृत्यु

वीरगञ्ज– असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले…