समाचार Archives | Page 7070 of 7107 | Khabarhub Khabarhub

इथियोपियामा विमान दुर्घटना : १ सय ५७ जनाको मृत्यु

इथियोपिया– इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको भएको छ । इथियोपियाको राज्य सञ्चालित समाचार संस्था इबीसीले जनाए अनुसार दुर्घटनाग्रस्त बोइङ ७३७ विमानमा सवार १ सय ४९ यात्रु तथा ८ चालक दलका सदस्य सवैको  मृत्यु भएको छ । यसअघि इथियोपियाको राजधानी आदिस अबाबामा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको…