समाचार Archives | Page 7075 of 7378 | Khabarhub Khabarhub

पीएसजीको जीतमा नायक बने नेयमार

काठमाडौं- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डुअक्सलाई हराएको छ। शनिबार राति भएको खेलमा पीएसजीले बोर्डूअक्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतका लागि नेयमारले गरेको एक गोल नै निर्णायक बन्यो । यही गोलका कारण नेयमार खेलकै नायक बने । बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको…