समाचार Archives | Page 7077 of 7378 | Khabarhub Khabarhub

अदालतका फैसलामाथि प्रश्न उठाउनु हुँदैन– प्रधानन्यायाधीश राणा

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतले गरेका फैसलामाथि प्रश्न नउठाउन भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय एनसेल लाभकर प्रकरणमा सर्वोच्चद्वारा भएको फैसालामाथि संसदमै प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले असम्बद्ध व्यक्ति तथा निकायबाट अदालतका फैसला तथा आदेशको परीक्षण गर्न खोजिनु मान्यता विपरित भएको बताए । दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुक्रबार आयोजना…