समाचार Archives | Page 7080 of 7122 | Khabarhub Khabarhub

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ । समिति अन्तरगतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो । समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो दू्रतमार्गको स्थलगत…