समाचार Archives | Page 7085 of 7124 | Khabarhub Khabarhub

सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव

काठमाडौं–  पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा 'जनसरकार' घोषणा गर्ने तयारी थालेकाे छ । खबरहबकाे सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपाका एक नेताले सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको बताए । ती नेताका अनुसार प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने…