Live on
Your Voice, Your Power
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएसँगै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि नभएको महाशाखाले जनाएको छ । पश्चिमी प्रणालीका कारण शुक्रबार पानी परेको थियो । त्यसपछि हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको थियो । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । काठमाडौंमा आज…