Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा तस्करहरुलाई सहयोग गरेको आरोपमा एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार शेर्पाले ८ वैशाख २०७६ मा थाई…