Live on
Your Voice, Your Power
काभ्रे - म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा बसेका रोहिङ्यालाई हट्न सात दिनको म्याद दिइएको छ । अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका हुन् । गत मंसिर १० गते कुशादेवी पुगेका २३ को परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले उनीहरुलाई सात दिनको अल्टिमेटम दिँदै…