Live on
Your Voice, Your Power
काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो । ‘प्रधानमन्त्री ओली ज्यूको आज बिहानै डायलाइसिस गराइएको हो,’ डा खड्गाले खबरहबसँग भने, ‘बिहान साढे ९ बजे नै डायलाइसिस शुरु…