Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षामा खटिएका प्रहरीले टिकट नै नकाटेका आफन्तलाई फुटबल हेराउन रंगशाला छिराउन खोज्ने प्रहरीले पत्रकारलाई कुटपिट गरेको विषय सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघले गरेको स्थलगत निरीक्षणका क्रममा केही सुरक्षा अधिकारीहरुले आफ्ना मान्छेलाई बिना पास रंगशाला छिराउन लागेको भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको भेटिएको हो ।…