समाचार Archives | Page 7100 of 7120 | Khabarhub Khabarhub

मौरिसससँग श्रम सम्झौता गर्न सरकारी ड्राफ्ट पठाइयो, वार्षिक २० हजार कामदार लैजाने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिसस सरकारलाई नेपालबाट कामदार आपूर्ति गर्न आग्रह गर्दै श्रम सम्झौताका लागि ड्राफ्टसहित प्रस्ताव पठाएको छ । मौरिससले भने गत असोजदेखि नै नेपालबाट सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिनका लागि प्रस्ताव पठाएको थियो । मौरिसस सरकारले धेरै अगाडिदेखि श्रम सम्झौता गरेर काम लिन नेपाल सरकारलाई अनौपचारिक प्रस्ताव गर्दै…